क्यानडा : गभर्नर जनरलविरुद्ध कार्यस्थलमै शोषण गरेको आरोप लाग्यो, रिपोर्टपछि दिइन् राजीनामा

काठमाडौं । क्यानडाकी गभर्नर जनरल र महारानी एलिजाबेथ द्वितीयकी प्रतिनिधि जूली पेलेटले शुक्रवार आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

उनले आफ्नो कार्यलयविरुद्ध लगाइएको कथित कार्यस्थल उत्पीडनको दाबीपछि बिहीवार पदबाट राजीनामा दिएकी हुन् ।

उनीविरुद्ध कार्यस्लमै शोषण गरेको आरोप लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?