इराक : बग्दादमा आत्मघाती हमला हुँदा ७ जनाको मृत्यु

काठमाडौं । इराकको राजधानी बग्दादमा बिहीवार भएको आत्मघाती हमलामा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् ।

हमलाकारीले मध्य बग्दादको बजारमा स्वयंलाई बिस्फोटकले भरिएको वेस्टको माध्यमबाट मारे ।

जसमा २५ जना भन्दा धेरै मानिस घाइते भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?