ट्रम्प दोश्रो विश्वयुद्धपछि पदमा रहँदै चुनाव हार्ने चौथो राष्ट्रपति

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडनले हाले सम्पन्न चुनावमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए । यसका साथै दोश्रो विश्व युद्धपछि राष्ट्रपति रहँदै चुनाव हार्ने चौथो राष्ट्रपति बनेका छन् ।

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच. डब्ल्यू बुशले पनि १९९२ मा राष्ट्रपति रहँदै चुनाव हारेका थिए । डेमोक्रेट पार्टीका बिल क्लिन्टनले उनलाई चुनावमा हराएका थिए । तर ८ वर्षको दुई कार्यकालपछि क्लिन्टनलाई सिनियर बुशका छोरा जर्ज डब्ल्यू बुशले नै हार चखाए।

ट्रंप से पहले जॉर्ज एच. डब्ल्यू. बुश हारे थे

त्यस्तै नोबेल शानित पुरस्कार पाएका अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले पनि लगातार दोश्रो पटक आफ्नो कुर्सी बचाउन सकेनन् । १९८० को चुनावमा रिपब्लीकन उम्मेद्वार रोनाल्ड रीगनले उनलाई भारी हारको स्वाद चखाए ।

शांति स्थापित कराने वाले कार्टर भी नहीं जीत सके थे दूसरा चुनाव

उनले जम्मा ४९ इलेक्टोर भोट पाएका थिए भने रीगनले ४८९ इलेक्टोरल भोट पाएका थिए । वारगेट स्क्याण्लको नाम आएपछि अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले गद्दी छोड्नै पर्यो ।

बिना चुनाव लड़े राष्ट्रपति बनने वाले गेराल्ड नहीं बचा सके गद्दी

त्यसपछि गेराल्ड फोर्ड अमेरिकाको ३८ औँ राष्ट्रपति बने । राष्ट्रपति चुनाव नलडी उनलाई १९७६ को राष्ट्रपति चुनावमा जिम्मी कार्टरले पराजित गरे ।

दोश्रो विश्वयुद्ध भन्दा पहिला १९३० मा आएको महामन्दी भन्दा पहिला अमेरिका र विश्वलाई त्यसबाट बाहिर निकालेका ३२ औँ राष्ट्रपति फ्रेंकलिन डी रुजबेल्टले चार राष्ट्रपतिय चुनावमा विजय दर्ता गरे ।

उनी १९४५ आफ्नो मृत्युको समयसम्म पदमा थिए । अमेरिकी इतिहासमा यति लामो समयसम्म राष्ट्रपति पदमा रहने उनी पहिलो व्यक्ति थिए ।

महामंदी से बचाने वाले रूजवेल्ट ने जीते दो से ज्यादा चुनाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?