फिलिपिन्समा शक्तिशाली भूकम्प

काठमाडों । बिहीवार फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ ।

भूकम्प ७.० रेक्टर स्केलको रहेको बताइएको छ ।

भूकम्प दिउँसो १२ः२३ बजे पोंगडूइटानमा रहेको थियो । भूकम्पबाट के कति नोक्शान भयो भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?