भारतमा नाकबाट दिन मिल्ने कोरोना भ्याक्सिनको ट्रायल शुरु हुँदै

काठमाडौं । भारतमा अब चाँडै नै नाकबाट दिन मिल्ने अर्थात् इन्ट्रानेजल भ्याक्सिनको ट्रायल थालिने भएको छ ।

कोभ्याक्सिन बनाउने हैदराबाद कम्पनी भारत बायोेकले नै यो भ्याक्सिनको ट्रायल शुरु गर्न लागेको हो ।

ल्याबोरेटरीमा जनावरमाथि यो सफल भएको छ ।

मानिसका लागि यो भ्याक्सिन सुरक्षित छ वा छैन यसको जाँचको लागि भारतको ड्रग रेगुलेटर एक्सपर्ट कमिटीले भारत बायोटेकलाई १ क्लीनिकल ट्रायलको लागि अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?