मास्क लगाउनु पनि देशभक्ति नै हो : बाइडेन

काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले मास्क लगाउनु पनि एक देशभक्ति नै भएको बताएका छन् ।

उनले सारा विश्व कोरोना भाइरससँग लडिरहेकोले मास्क लगाउनु नै देशभक्ति रहेको बताए ।

बिहीवार सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले देशमा भ्याक्सिनेशन प्रोग्राम तीव्र गतिले बढाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?