कर्नाटक ब्लास्टमा ८ जनाको मृत्यु

काठमाडौं । भारतको कर्नाटकस्थित शिवमोगामा बिहीवार राती १०ः२० बजे हुँदा ८ जनाको मृत्यु भएको छ ।

मुख्यमन्त्री बीएस येदियुरप्पाले उच्चस्तरीय जाँचको आदेश दिएका छन् ।

चिकमंगलूर जिले के हुनासोडू गांव में जांच के लिए पुलिस और प्रशासनिक अधिकारी मौजूद हैं। इलाके को सील कर दिया गया है। - Dainik Bhaskar

शुक्रवार बिहान पुलिस र अधिकारीहरुको टीम घटनास्थल पुगेर क्षेत्र सील गरेको छ ।

पत्थर फुटाउनका लागि बिस्फोटक पदार्थ ल्याइएका थियो ।

त्यहि बेला ब्लास्ट भएको बताइएको छ । त्यो बेला भूकम्प गएझैँ जमीन हल्लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?