सीरमको भ्याक्सिन प्लान्टमा आगो लाग्दा ५ जनाको मृत्यु

काठमाडौं । भारतको कोरोना भ्याक्सिन बनाइरहेको सीरम इन्स्टीट्यूट अफ इण्डिया (एसआइआइ) को टर्मिनल १ को चौथो र पाँचौँ तलामा दुई पटक आगो लागेको छ ।

जसमा ५ जनाको ज्यान गएको छ भने ९ जनालाई सुरक्षित बाहिरि निकालिएको बताइएको छ ।

आगो नियन्त्रणमा लिएपछि खोजतलास गर्दा ५ जनाको शव जलेको अवस्थामा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?