होबार्ट हुरिकेन्स र पर्थ स्कर्चर्स भिड्दै, सन्दीप प्लेईङ सेटमा

लोकपथ
0
Shares

काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा आज होबार्ट हुरिकेन्स र पर्थ स्कर्चर्स भिड्दै छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्टले शुरुवातमा बलिङ गर्ने भएको छ । पर्थले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

पर्थविरुद्ध सन्दीप प्लेईङ-११ मा परेका छन् । सन्दीप लगातार पाँचौं खेलमा प्लेईङमा परेका हुन् । सन्दीपले अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

Image

सन्दीपले यस सिजनको ५ खेलमा ४ विकेट लिएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?