महिला लिग फुटबल : पुलिस र चौदण्डीगढी भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (शुक्रवार) नेपाल पुलिस क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका भिड्दै छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह २ बजे शुरु हुनेछ ।

चौदण्डीविरुद्ध मैदान उत्रदा पुलिस पहिलो जितको खोजीमा हुनेछ । चौदण्डी भने पुलिसलाई हराएर सुखद शुरुवात गर्न चाहन्छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?