इंग्ल्याण्डका पूर्व डिफेन्डर पिटर स्वानको निधन

लोकपथ
0
Shares

काठमाडौं । इंग्ल्याण्डका पूर्व डिफेन्डर पिटर स्वानको निधन भएको छ । सेफिल्ड वेनस्डेका पूर्व डिफेन्डर समेत रहेका पिटरको ८४ वर्षको उमेरमा निधन भएको हो ।

पिटरले सेफिल्डका लागि ३ सय भन्दा बढी खेले खेलेका थिए । पिटरले सन् १९६० देखि १९६२ सम्म इंग्ल्याण्डका लागि खेलेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?