तरकारीको मूल्य सार्वजनिक, कुनको कति ? हेर्नुहोस्

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवारको लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

आज कालो अंगुरको प्रतिकेजी मूल्य ३१० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, अदुवा प्रतिकेजी ६५ रुपैयाँ, अनार प्रतिकेजी २७५ रुपैयाँ रहेको छ ।

त्यस्तै काउली स्थानीय १७ रुपैयाँ ५० पैसा, कागती प्रतिकेजी १२५ रुपैयाँ, हरियो खुर्सानी प्रतिकेजी ७५ रुपैयाँ रहेको छ ।

यस्तो छ आजको मूल्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?