आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिद मूल्य ११६ रुपैंया ४९ पैसा र बिक्री मूल्य ११७ रुपैंया ९ पैसा तोकिएको छ । राष्ट्र बैंकले युरोपियन युरो एकको खरिद मूल्य १४१ रुपैंया ४३ पैसा र बिक्री मूल्य १४२ रुपैंया १६ पैसा तोकेको छ।

यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६० रुपैयाँ ८० पैसा कायम भई कारोबार भइरहेको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?