श्रीमानको हत्या गरेर आमाले लिइन् छोरी मारेको बदला

काठमाडौं । भारतको उत्तर प्रदेशमा एक दर्दनाक घटना भएको छ ।

पति की हत्या के आरोप में पुलिस ने महिला को किया गिरफ्तार (फोटो आजतक)

त्यहाँको एक महिलाले छोरी मारेको रिसमा श्रीमानको हत्या गरेकी छन् ।

पति की हत्या के आरोप में पुलिस ने महिला को किया गिरफ्तार (फोटो आजतक)

उनले रक्सी खाएर मातेका श्रीमानलाई शिरमा हतौडाले हानेर मारेकी हुन् । पुलिसले अहिले महिलालाई गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पति की हत्या के आरोप में पुलिस ने महिला को किया गिरफ्तार (फोटो आजतक)

श्रीमानको हत्या गरेर उनले शवलाईघरमा २४ घण्टासम्म लुकाएर राखेकी थिइन् ।

करिव दुई महिना पहिले १६वर्षकी छोरीलाई पिटेर श्रीमानले मारेको रिसमा महिलाले श्रीमानकै हत्या गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?