राष्ट्रपति पद छोडेपछि मेलानियालाई लिएर समुन्द्र किनारको रिसोर्टमा पुगे ट्रम्प

काठमाडौं । ह्वाइट हाउस छोडिसकेपछि अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति पद त्याग गरेपछि उनी फ्लोरिडाको पाम बीच रिसोर्टमा पुगेका छन् ।

Mar-a-Lago

अहिलेका लागि उनी रिसोर्ट होममा रहनेछन् ।

Mar-a-Lago

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण कार्यक्रम भन्दा केहि पहिला मात्र आफ्नो निजी विमान एयर फोर्स वानबाट फ्लोरिडा गएका थिए ।

Mar-a-Lago

त्यो बेला ट्रम्पलाई स्वागत गर्न मानिसको भीड थियो ।

Mar-a-Lago

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?