प्रिमियर लिग फुटबल : लिभरपुल र बर्नली भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र बर्नली भिड्दै छन् । लिभरपुलले घरेलु मैदानमा बर्नलीसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

दुबै टिम सहज जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछन् । लिभरपुल जित निकाल्दै शीर्ष टोलिहरुसँगको अंक दुरी कम गर्न चाहन्छ ।

लिभरपुल ३४ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ । शीर्ष स्थानको म्यानचेस्टर युनाईटेड भन्दा लिभरपुल ६ अंकले पछि रहेको छ ।

बर्नली १६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?