प्रेस संगठनको संयोजकबाट महेश्वर दाहाललाई हटाइयो

काठमाडौं । प्रेस संगठनको संयोजकबाट महेश्वर दाहाललाई हटाइएको छ ।

प्रेस संगठन ओली समूहको आज भएको दोस्रो राष्ट्रिय भेलाले दाहाललाई प्रेस संगठनको संयोजकबाट हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?