ट्रम्पका १७ नयाँ सांसद अब बाइडेनको पक्षमा

काठमाडौं । अमेरिकी निःवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका १७ जना नयाँ सांसदले बाइडेनलाई एक लेटर लेखेका छन् ।

सीएनएनका अनुसार यो लेटरमा भविष्यमा बाइडेनको साथ दिने बताइएको छ ।

अमेरिकामा बुधवार मात्रै डेमोक्रेट जो बाइडेनले शपथ ग्रहण गरेका छन् ।

योसँगै उनी अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन् ।

त्यस्तै बाइडेन अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति समेत बनेका छन् । उनी अहिले ७८ वर्षका भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?