बाइडेनको शपथ समारोहमा छायो लेडी गागाको लुक (फोटोसहित)

काठमाडौं । बुधवार अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा जो बाइडेनले शपथ ग्रहण गरे ।

जो बाइडेन

उनको शपथ ग्रहण समारोहमा कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

लेडी गागा

यो लिस्टमा धेरै चर्चामा रह्यो पप स्टार लेडी गागाको नाम ।

लेडी गागा

उनले शपथ ग्हण समारोहमा अमेरिकाको राष्ट्रिय गान गाएकी थिइन् ।

लेडी गागा

लेडी गागा

लेडी गागा

लेडी गागा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?