कोरोना भ्याक्सिन बनाउने प्लान्टमा भीषण आगो लाग्यो (भिडियो)

काठमाडौं । भारतको पुणेस्थित सीरम इन्स्टीट्यूट अफ इण्डियाको टर्मिनल १ को तेश्रो र चौथो तलामा भीषण आगो लागेको छ ।

अहिलेसम्म के कति नोकशान भयो भनेर भनिएको छैन ।

बिल्डिङबाट ४ जना कर्मचारीलाई सुरक्षित निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?