बाइडेनले ट्रम्पलाई ठोके सलाम

काठमाडौं । अमेरिकाका ४६ औँ राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाले लगत्तै निः वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सलाम ठोकेका छन् ।

उनले ह्वाइट हाउस पुगेर ट्रम्पलाई सलाम गरेका थिए ।

उनलाई बुधवार जज जस्टिस जोन रोबर्टसले शपथ ग्रहण गराएका थिए ।

उनले बाइबलमा हात राखेर शपथ लिएका थिए ।

वाशिङटनमा भएको शपथ ग्रहण कार्यक्रममा मानिसको ठाउँमा झण्डा राखेर कार्यक्रम सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?