विदाई हुँदै गर्दा ट्रम्पले के गरे, जसकारण यति धेरै खुशी भए बाइडेन ?

काठमाडौं । निः वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सत्ता हस्तान्तरणको सबै नियम पूरा गरेनन् ।

ट्रम्प न त नयाँ राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण कार्यक्रममा सहभागी बने न त उनलाई भेटेर बधाई दिए । तर ह्वाइट हाउस छोड्नु भन्दा पहिला अमेरिकाको नयाँ राष्ट्रपतिका लागि खुल्ला हृदयले एक चिठी छोडे ।

यसको जानकारी बाइडेनले स्वयं नै दिएका छन् ।

उनले अफिसमा पहिलो दिननै केहि सम्झौतामा हस्ताक्षर गरे ।

अमेरिकामा एउटा परम्परा छ कि, जो राष्ट्रपतिले पनि जाने बेलामा आफ्नो उत्तराधिकारीलाई एक नोट छोड्छ, ट्रम्पले पनि एउटा बाइडेनका लागि पर्सनल नोट छोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?