बाइडेनले १२८ वर्ष पुरानो बाइबलमा हात राखेर लिए शपथ, ह्वाइट हाउस पुगेर जिललाई गरे अंकमाल

काठमाडौं । अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले १२८ वर्ष पुरानो बाइबलमाथि हात राखेर राष्ट्रपतिको शपथ ग्रहण गरेका छन् ।

हिजो (बुधवार) उनले अमेरिकी सांसद भवनमा अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका थिए । शपथ ग्रहणपछि उनले २२ मिनेटको भाषण गरेका थिए ।

जसमा उनले २३८१ शब्दको प्रयोग गरे । उनी अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति समेत हुन् ।

शपथ लेने के बाद बाइडेन जैसे ही बेटे हंटर, पत्नी जिल और बेटी एश्ले के गले मिले, पास खड़ी कमला हैरिस ने ताली बजाकर स्वागत किया।

उनी अहिले ७८ वर्षको भएका छन् । बाइडेनले शपथ ग्रहणपछि ह्वाइट हाउस पुगेर श्रीमती र जिल बाइडेन र छोरी एश्ले र छोरा हण्टरलाई अंकमाल गरेका थिए ।

यो फोटो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो पनि

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?