साम्बा चम्किँदा एपीएफलाई २ गोलको अग्रता

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले एपीएफ क्लब रौतहटको चन्द्रपुर नगरपालिका भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले २ गोलको अग्रता बनाएको छ ।

एपीएफको लागि सावित्रा भण्डारी र अन्जली कुमारी योन्जनले एक एक गोल गरिन् । खेलको १४ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो ।

यस्तै खेलको २२ औं मिनेटमा अन्जलीले गोल गर्दा एपीएफलाई २ गोलको अग्रता दिलाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?