जन्मदिनको अवसरमा अध्यक्ष पन्तद्वारा दुई विद्यालयमा ट्र्याकसूट वितरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले काभ्रेपलाञ्चोकका दुई विद्यालयमा ट्र्याकसूट वितरण गरेका छन् ।

No description available.

उनले आफ्नो ५० औँ जन्मदिनका अवसरमा दुई विद्यालयलाई ३६० वटा ट्र्याकसूट सहयोग गरेका हुन् ।

No description available.

 

अध्यक्ष पन्तले तेमाल गाउँपालिकामा रहेको श्री भूमी माध्यामिक विद्यालय र श्री काली प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई ६० वटा ट्र्याकसूट वितरण गरेका हुन् । उनले आफू त्यहिँ जन्मिएको ठाउँमा गएर यसरी सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका छन् ।

No description available.

उनी आफ्नो ५० औँ जन्मदिन मनाउनका लागि काभ्रे पुगेका थिए । सो अवसरमा पन्तले यो विद्यार्थीहरुका लागि ट्र्याकसूट वितरण गरेका हुन् ।

उनले विद्यालयमा रहेका लाइबेरीको अवलोकन गरेका थिए भने उनलाई विद्यलयमा मालासहित भव्य स्वागत गरिएको थियो ।

No description available.No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?