काठमाडौं । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको साथमा फर्स्ट लेडी मेलानिया ट्रम्पले बुधवार राती ह्वाइट हाउसबाट अन्तिम बिदा लिएकी छन् ।


उनको हातमा क्रोकोडाइल हर्मीज बर्किन ब्याग थियो ।

जसको मूल्य करिव ६५ लाख रुपैयाँ बताइएको छ ।


रिपोर्टस अनुसार मेलानिया र डोनाल्ड ट्रम्प फ्लोरिडाको मार ए लेगो स्टेटमा बस्नेछन् ।

अब उनको स्थायी घर नै त्यहि हुनेछ ।

ट्रम्प र मेलानियाले ह्वाइट हाउसबाट निस्किँदा कालो कलरको कपडा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया