काठमाडौं । अमेरिकामा नयाँ सरकारको नेतृत्व आएको छ ।

हिजो (बुधवार) अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा जो बाइडेनले शपथ लिएसँगै अमेरिकाले नयाँ नेर्तत्व पाएको हो ।

बाइडेनको शपथ ग्रहण कार्यक्रममा नि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी बनेनन् ।

बाइडेन शपथ लिएसँगै अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति बनेका छन् ।

समारोहमा तीन पूर्व राष्ट्रपतिसहित १२ सय भन्दा धेरै मानिस सहभागी बनेका थिए ।















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया