अदालतद्वारा अभिनेता सोनू सूदको याचिका खारेज

काठमाडौं । बलिउड अभिनेता सोनू सूदको याचिका बम्बे हाईकोर्टले खारेज गरेको छ ।

न्यायाधीश पृथ्वीराज चव्हाणले अब बम्बे हाईकोर्टले आफ्नो निर्णय गर्ने बताएका छन् ।

सोनूका लयर अमोघ सिंहले बीएमसीको आदेशमा अदालतसँग १० दिनको समय माग गरेका थिए ।

अभिनेतामाथि सरकारी भवनमा अवैध उद्योग सञ्चालन गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?