आज कुन तरकारीको मूल्य कति ? हेर्नुहोस्

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बिहीवार (आज) का लागि तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार अदुवाको प्रतिकेजी औषत मूल्य ६५ रुपैयाँ, रातो आलुको प्रतिकेजी मूल्य ३२ रुपैयाँ ५० पैसा, अंगुर कालोको प्रतिकेजी मूल्य ३१० रुपैयाँ, हरियो अंगुरको प्रतिकेजी मूल्य २१० रुपैयाँ रहेको छ ।

त्यस्तै काउली स्थानीय प्रतिकेजी मूल्य २१ रुपैयाँ ५० पैसा लोकल काक्रो प्रतिकेजी मूल्य ११५ रुपैयाँ, किवि प्रतिकेजी मूल्य २६५ रुपैयाँ रहेको कालिमाटी फलफूत तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यस्तो छ मूल्यसूची

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?