आज विदेशी मुद्राको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहिवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिद मुल्य ११६ रुपैंया ५६ पैसा र बिक्री मुल्य ११७ रुपैंया १६ पैसा तोकिएको छ । राष्ट्र बैंकले युरोपियन युरो एकको खरिद मुल्य १४१ रुपैंया २९ पैसा र बिक्री मुल्य १४२ रुपैंया २ पैसा तोकेको छ।

यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६० रुपैयाँ ५१ पैसा कायम भई कारोबार भइरहेको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?