विकासको जिम्मा पाएको मन्त्रालयले नै खर्च गरेन

लोकपथ
0
Shares

विकासका कामको जिम्मा पाएका मन्त्रालयले नै खर्च नगरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको आर्थिक् वर्ष २०७७–७८ को पहिलो चार महिनाको बजेट प्रतिवेदनअनुसार करिब एक दर्जन मन्त्रालयको पुजीगत खर्च प्रगति १० प्रतिशतभन्दा कम छ ।
चालू आर्थिक वर्षको चार महिनामा तीन वटा मन्त्रालयले जम्मा १ प्रतिशत मात्र खचिएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?