डोनाल्ड ट्रम्पका विवादित १० निर्णय (भिडियो रिपोर्ट)

काठमाडौं । आज २० जनवरी अर्थात् अमेरिकामा नयाँ नेतृत्वले सत्ता सम्हाल्ने दिन  । आज जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा सत्ता शपथ लिँदैछन्, भने डोनाल्ड ट्रम्पको कार्यकाल समाप्त हुँदैछ ।

ह्वाइट हाउसबाट हटेपनि अमेरिकी समाजमा डोनाल्ट ट्रम्पले त्यस्ता विवादीत निर्णय र विरासतहरु छाडेर जाँदैछन्, जो आम अमेरिकीहरुलाई मन पर्दैन । त्यसैले सायद, उनी अमेरिकी लोकतान्त्रिक इतिहासमै दुईपटकसम्म महाभियोग सामना गर्ने पहिलो राष्ट्रपति बने ।

अमेरिकी सञ्चारमाध्यम वासिङटन पोस्टको एक रिपोर्टअनुसार ट्रम्पले कार्यकालको सुरुवाती ८ सय २७ दिनमा झन्डै १० हजार गलत या भ्रामक दाबी गरे । ९ जुलाई २०१९ सम्म यो आँकडा २० हजार ५५ पुगिसकेको थियो । यो संख्या अहिले अझै बढेको अनुमान लगाउन सकिन्छ ।

प्रस्तुत छ, ट्रम्पले आफ्नो कार्यकालमा गरेका विवादित निर्णयहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?