बाइडेनको शपथ ग्रहणमा ट्रम्प नजाने

काठमाडौं । आज नेपाली समयानुसार राती १०ः४५ बजे अमेरिकादे नयाँ नेतृत्व पाउनेछ ।

आज जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा शपथ लिँदैछन् । तर यस समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नबन्ने बताइएको छ ।

उनको स्थानमा उपराष्ट्रपति माइक पेन्स जाने बताएका छन् ।

US Inauguration Day: जो बिडेन बुधवार को अमरीका के 46वें राष्ट्रपति के तौर पर लेंगे शपथ, कार्यक्रम में शामिल नहीं होंगे ट्रंप

ट्रम्प यदि यो इनोगरेशन डेमा नगए यस दिन नजाने देशको चौथो राष्ट्रपति बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?