वैशाखमा तोकिएको मध्यावधि निर्वाचनका लागि सहभागी हुन कांग्रेसको परिपत्र

काठमाडौं । वैशाखमा तोकिएको मध्यावधि निर्वाचनका लागि नेपाली कांग्रेसले मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पार्टी जिल्ला कार्यसमितिलाई आग्रह गरेको छ ।

कांग्रेसले सोमावार मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेको हो ।

आयोगले १५ माघदेखि २१ सम्म ७५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम एकसाथ सञ्चालन गर्ने जनाएको छ ।

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?