यसकारण होल्डमा गयो दीपिकाको द्रौपदी रोल रहेको यो प्रोजेक्ट

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो अपकमिङ प्रोजेक्ट्सलाई लिएर चर्चामा छिन् । एक फिल्ममा उनी द्रौपदीको रोलमा देखिँदैछिन् ।

यो फिल्ममा फिल्ममेकर मधु मण्टेना र दीपिका पादुकोण मिलेर प्रोड्यूस गर्ने बताइएको थियो ।

यो फिल्म एक नोबेल, प्यालेस अफ इल्यूशनमा आधारित छ ।

जसमा महाभारतको कहानी द्रौपदीको नजरमा उनी देखिनेछिन् ।

यो फिल्मका लागि एक जना पनि डाइरेक्टर फाइनल नभएकोले प्रोजेक्ट होल्डमा गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?