‘मिस्टर’मा वरुण धवनको ठाउँमा विक्की कौशलको इन्ट्री

काठमाडौं । निर्देशक शशांक खेतानले २०१९ मा मिस्टर लेले बनाउने घोषणा गरेका थिए ।

जसमा वरुण धवनको लीड रोल देखिने बताइएको थियो ।

वरुणको फोटोसहित पोस्टर निकालिएको थियो । तर वरुणलाई स्क्रिप्ट मन नपरेकोले फिल्ममा काम गर्न नचाहेको बताएर निस्किएपछि अहिले फिल्ममा विक्की कौशले इन्ट्री भएको छ ।

फिल्मको शूटिङ्ग अब चाँडै हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?