के नयाँ पार्टी खोल्दैछन् ट्रम्प ?

काठमाडौं । एकातिर आज अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा जो बाइडेनले सत्ता सम्हाल्दै छन् भने अर्कोतर्फ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिबाट विदाई हुँदैछन् ।

यसैबीच अमेरिकी पत्रिका वाल स्ट्रीटले रिपब्लीकन पार्टीका नेता ट्रम्प आउँदो दिन नयाँ पार्टीको गठन गर्न सक्ने बताएका छन् ।

यदि यस्तो भएमा यसलाई नयाँ मोड मानिने बताइएको छ ।

मंगलवार जो बाइडेनलाई ट्रम्पले नयाँ कार्यकालको शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?