ताण्डव : अली अब्बासले फेरि मागे माफी

काठमाडौं । ताण्डव वेब सीरीजमा हंगामा मच्चिएपछि अली अब्बासले फेरि माफी मागेका छन् ।

साथै उनले जुन सीनमा हंगामा मच्चिएको हो त्यो सीरीज फेरि चेन्ज गर्ने बताएका छन् ।

उनले यसको जानकारी सोसल मिडियामा दिएका छन् ।

उनले हिजो (मंगलवार) पनि सोसल मिडियामार्फत् माफी मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?