३५ शब्दमा अमेरिकी राष्ट्रपति पोस्टको शपथ लिँदै जोसेफ आर बाइडेन जूनियर

काठमाडौं । अमेरिकाले आज ४६ औँ राष्ट्रपति पाउँदैछ । डेमोक्रेट जोसेफ आर बाइडेन जूनियर अर्थात् जो बाइडेन ९७८० अमेरिकाको राष्ट्रपति पदको शपथ लिँदैछन् ।

कार्यक्रम क्यापिटल हिल अर्थात् अमेरिकी संसद भवनमा बुधवार स्थानीय समयानुसार दिउँसो १२ बजे र नेपाली समयानुसार राती १०ः४५ बजे हुनेछ । बाइडेन मात्र ३५ शब्दमा राष्ट्रपतिको शपथ लिँदैछन् ।

समारोह यस वर्ष भव्य भने नहुने बताइएको छ । कोरोना भाइरसका कारण ८० प्रतिशत कार्यक्रम भर्चुअल हुनेछन् । कार्यक्रममा मात्र १२ सय मानिस ने सहभागी बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?