जर्मनीले १४ फेब्रुअरीसम्म लकडाउन बढायो

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण जर्मनीले देशमा लकडाउन थपेको छ ।

जर्मनीले १४ फेब्रुअरीसम्मका लागि लकडाउन बढाएको हो ।

जर्मन चान्सलर एन्जेला मर्केलले स्टेटसँगको मिटिङपछि यो निर्णय गरेको बताइन् ।

यो भन्दा पहिला ३१ जनवरीसम्म लकडाउन लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?