लण्डनको ट्रेण्डिङ हल ‘द रिङ’ बन्द हुँदै

काठमाडौं । संसारभरमा धातुहरुको बेन्चमार्क प्राइज तय गर्ने लण्डनको मेटल एक्सचेन्जको ओपन ट्रेण्डिङ फ्लोर द रिङ सधैँका लागि बन्द हुँदैछ ।

यो हलमा १४४ वर्ष यता तामा, जिंक र एल्युमीनियम जस्ता धातुहरुको मूल्य तय गर्दै आइरहेको थियो ।

कोरोनाका कारण यो हल बन्द गरिउको थियो । यहि बन्दलाई अब स्थायी बनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?