प्रभाष र सैफ अली खान स्टारर फिल्म ‘आदिपुरुष’को शूटिङको तयारी शुरु

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको प्रभाष र सैफ अली खान स्टारर फिल्म आदिपुरुषको शूटिङको तयारी थालिएको छ । ओम राउतको निर्देशनमा बन्न लागेको फिल्म रामायणमा आधारित छ ।

यो फिल्ममा प्रभाष राम र सैफ अली खान रावणको भूमिकामा देखिनेछन् ।

फिल्मको अहिले शूटिङको तयारी थालिएको बताइएको छ ।

जसको फोटो सोसल मिडियामा मंगलवार शेयर भएको छ ।

अहिले उक्त फोटो अत्याधिक भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?