फिल्म ‘धाकड’बाट अर्जुन रामपालको फर्स्ट लुक पोस्टर रिलीज

काठमाडौं । अभिनेत्री कंगना रनौतको फिल्म धाकड १ अक्टोबरमा रिलीज हुँदैछ ।

यस कुराको जानकारी कंगनाले स्वयं दिएकी छन् । उनले नयाँ फिल्मको पोस्टर शेयर गरेकी थिइन् ।

यो फिल्मबाटै अभिनेता अर्जुन रामपालको फर्स्ट लुक रिलीज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?