बढ्यो सुनको मूल्य, कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सयले बृद्धि भएको छ ।

मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ५ सय रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको ९२ हजार रहेको छ ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य १२ सय ४५ रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?