तरकारीको मूल्य सार्वजनिक, कुनको कति ? (विवरणसहित)

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बुधवारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको प्रतिकेजी मूल्य ३३५ रुपैयाँ रहेको छ ।

त्यस्तै अदुवाको प्रतिकेजी मूल्य ५५ रुपैयाँ रहेको छ । आलु रातो (भारतीय) को मूल्य ३० रुपैयाँ, काउली स्थानीयको मूल्य १७ रुपैयाँ ५० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?