संसद विघटनविरुद्ध केश मुण्डनसहित नेविसंघको विरोध प्रदर्शन

तस्वीर गूगल
काठमाडौं – संसद विघटनविरुद्ध निरन्तर विरोध प्रदर्शनमा उत्रिएको नेविसंघका कार्यकर्ताले केश मुण्डन गरेर विरोध प्रदर्शन गरेका छन् ।
आज (मंगलबार) काठमाडौंको ज्ञानेश्वरबाट केश मुण्डनसहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शन गर्दै कमलपोखरीतर्फ अघि बढेपछि प्रहरीले नेविसंघका केहि कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।