२०७७, ६ माघ मंगलवार १८:१४

संसद विघटनविरुद्ध केश मुण्डनसहित नेविसंघको विरोध प्रदर्शन


प्रकाशित मिति : २०७७, ६ माघ मंगलवार १८:१४

तस्वीर गूगल

काठमाडौं – संसद विघटनविरुद्ध निरन्तर विरोध प्रदर्शनमा उत्रिएको नेविसंघका कार्यकर्ताले केश मुण्डन गरेर विरोध प्रदर्शन गरेका छन् ।

आज (मंगलबार) काठमाडौंको ज्ञानेश्वरबाट केश मुण्डनसहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शन गर्दै कमलपोखरीतर्फ अघि बढेपछि प्रहरीले नेविसंघका केहि कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस