चेल्सी र लेष्टर सिटी भिड्दै, कसले मार्ला बाजी ?

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सी र लेष्टर सिटी भिड्दै छन् । चेल्सीले लेष्टरसँग उसैको घरेलु मैदानमा खेल्नेछ । चेल्सी र लेष्टरबीचको खेल नेपाली समय अनुसार राति २ बजे शुरु हुनेछ ।

दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । चेल्सीलाई हराउँन सकेमा लेष्टर तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।

लेष्टर ३५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लेष्टर शीर्ष स्थानको म्यानचेस्टर युनाईटेड भन्दा २ अंकले पछि रहेको छ ।

चेल्सी २९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?