रुसी विपक्षी नेता नाभाल्नीद्वारा जनतालाई आन्दोलनमा उत्रिन अपिल

काठमाडौं । रुसी विपक्षी नेता एलेक्जाई नाभाल्नीले सोमवार जनतालाई आन्दोलनमा उत्रिन अपिल गरेका छन् ।

युट्युबमार्फत भिडियो सन्देश जारी गर्दै नाभेल्नीले आन्दोलनको अपिल गरेका हुन् ।

‘यी भ्यागुता (भ्लादिमिर पुटिन) सबैभन्दा धेरै केसँग डराइरहेका छन् ? यी बंकर चोरहरु केसँग धेरै डराइरहेका छन् ? तपाईहरुलाई राम्ररी थाहा छ, उनीहरु मानिस सडकमा आउँछन् कि भनेर तर्सिरहेका छन् । त्यसैकारण तपाईहरु सडकमा आउन तर्सनुहुन्न । मेरा लागि होइन, तपाई र तपाईको भविष्यका लागि,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?