छोरीको जन्मपछि कोहलीले चेन्ज गरे ट्वीटर बायो

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीकी श्रीमती अभिनेत्री अनुष्का शर्माले केहि दिन पहिला छोरी जन्माएकी छन् ।

यसको जानकारी सोसल मिडियामा विराटले दिएका थिए ।

उनले एक पोस्ट शेयर गर्दै यसको बारेमा बताएका थिए ।यसैबीच हालै मात्र विराटले आफ्नो ट्वीटरको बायो चेन्ज गरेका छन् ।

उनको यो बायो धेरै फ्यान्सले मन पराएका छन् ।

उनले आफ्नो बायो चेन्ज गरेर ‘अ प्राउड हजब्याण्ड एण्ड फादर’ लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?