गोकुल बाँस्कोटाको जिकिर- ‘संविधान त संशोधन गर्नै पर्छ पर्छ पर्छ’

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता गोकुल बाँस्कोटाले संविधान संशोधन हुनुपर्ने जिकिर गरेका छन् ।

तर के केमा ? भन्दै प्रश्न गरेका छन् । सोमवार ट्वीट गर्दै नेता बाँस्कोटाले के केमा संशोधन गर्ने ? भन्दै प्रश्न गर्दै त्यस्तो जिकिर गरेका हुन् ।

संविधान संशोधनका विषयमा आफ्ना केही मतहरु भएको र अरु सहमत नभए पनि भोलिका दिनहरुमा मतहरु राख्दै जाने बताए । उनले भने- ‘संबिधान त शंसोधन गर्नै पर्छ पर्छ पर्छ तर के के मा ? मेरा केहि मत छन,जस्मा अरु सहमत नभए पनि समयक्रममा राख्दै जानेछु।हेरौ के हुन्छ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?